Pages - Menu

Thursday, May 16, 2013

bhandina kehi ma (भन्दिन केहि म) by Rajiv Lohani (राजीव लोहनी)

भन्दिन केहि म तिमीलाई 
बुझि हेर मेरो मायालाई
चाहन्छु सधैं तिमीलाई 
सम्हालि राख्नेछु तिम्रा यादलाई
भन्दिन केहि म तिमीलाई 
बुझि हेर मेरो मायालाई
जानु अघि सोची हेर 
बुझि हेर मेरो मायालाई

(जानी जानी होइन दुखाएको 
तिम्रो मन...
अन्जानैमा गल्ती भयो 
माफी देऊ न...)२
चाहन्छु सधैं तिमीलाई 
सम्हालि राख्नेछु तिम्रा यादलाई
जानु अघि सोची हेर 
बुझि हेर मेरो मायालाई

तिमी बिना...
तिमी बिना अर्थ छैन जीवनको
तिमी बिना...
तिमी बिना अधुरा छन् सारा सपना 
तिमी बिना...
तिमी बिना अधुरा छन् सारा रात
रातहरु...
चाहन्छु सधैं तिमीलाई 
@ smslyrics.com 
सम्हालि राख्नेछु तिम्रा यादलाई
जानु आघि सोची हेर 
बुझि हेर मेरो मायालाई

भन्दिन केहि म तिमीलाई 
बुझि हेर मेरो मायालाई

No comments:

Post a Comment