
After click, please wait 10 to 20 seconds to begin automatic download
कहिले आउँछ होला त्यो एकदिन जहाँ भारी नहोस् यो जीवन जहाँ एउटै बनोस् बिपना सपना अनि बैरी नहोस् आफ्नै मन (भीडमा खोजुँ कि एकान्तमा खोजुँ शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ दैव हे.... त्यो सपनाको गाउँ छ कहाँ मलाई देखाउ )२ (उडाउँछौ कहिले आकाशमा बादल सरी हो...)२ झारी दिन्छौ फेरि किन बनाई झरी बग्छु म फेरि पनि खहरेकै भेल बनी लहरहरु दियौ सागर छ खै कहाँ सपनाहरु दियौ संसार खै कहाँ दैव हे.... त्यो सपनाको गाउँ छ कहाँ मलाई देखाउ.....
No comments:
Post a Comment