(एकतर्फी माया लाएछु जल्दै जल्दै गएँ )२ बेमौसमी त्यो फुल झैं झर्दै झर्दै गएँ नलाउनु रहेछ जीवनमा एकतर्फी माया नगर्नु रहेछ कसैलाई यति धेरै माया व्यर्थै माया लगाएछु जल्दै जल्दै गएँ बेमौसमी त्यो फूल झैं झर्दै झर्दै गएँ... (मेरो जीवन भन्थें मेरो धड्कन भन्थें रहे जीवन संगै संगै बाँचु भन्थें )२ व्यर्थै सपना सजाए छु टुट्दै टुट्दै गएँ बेमौसमी त्यो फूल झैं झर्दै झर्दै गएँ http://songslyricslovers.blogspot.com/ (ढुंगा जस्तै मन पगाल्न खोजें आफूलाई भूलि तिम्रै खुशी रोजें )२ कस्तो रहर जगाए छु गल्दै गल्दै गएँ बेमौसमी त्यो फूल झैं झर्दै झर्दै गएँ नलाउनु रहेछ जीवनमा एकतर्फी माया नगर्नु रहेछ कसैलाई यति धेरै माया व्यर्थै माया लगाएछु जल्दै जल्दै गएँ व्यर्थै सपना सजाय छु टुट्दै टुट्दै गएँ व्यर्थै रहर जगाए छु गल्दै गल्दै गएँ
You can find all kind of songs lyrics From This site. You can also post your poem, story, jokes, and history of any thing.We will publish in our web site........
Pages - Menu
▼
No comments:
Post a Comment