जबसम्म यो जीवन रहन्छ जबसम्म यो मुटु धड्कन्छ तबसम्म तिमीलाई म माया गर्नेछु तिमीलाई नै म पुजि रहन्छु जबसम्म आकाश रहन्छ जबसम्म तारा चम्कन्छ तबसम्म म तिमीलाई म माया लाउने छु तिमीलाइ नै म सम्झि रहन्छु तर किन तिमी चाँहि टाढा छौ किन मलाई तड्पाई रहन्छौ एक्लै एक्लै अब म हिँड्ने छु काडाँको बाटो जानेछु तिम्रै सम्झनामा डुबि रहने छु एक्लै एक्लै अब म हिँड्डै छु काडाँको बाटो जाँदैछु आशाको दिप जलाइ रहन्छु जबसम्म यो नयन रहन्छ नयन भरि सपना झल्कन्छ तबसम्म तिमीलाई ह्रिदयमा राख्ने छु तिमीलाई नै म पर्खि रहन्छु लागेछ ति तिर्खा मेट्टिन छुटे पछि हात भेटिन्न एक्लै एक्लै फर्केर जानु छ कस्लाई पो के यहाँ लानु छ् फेरि पनि यो मनले तिमीलाई रोज्नु छ एक्लै एक्लै अब म हिँड्ने छु काडाँको बाटो जानेछु आशाको दिप जलाइ रहन्छु तर किन तिमी चाँहि टाढा छौ किन मलाई तड्पाइ रहन्छौ एक्लै एक्लै अब म हिँड्ने छु @ smslyrics.com काडाँको बाटो जानेछु तिम्रै सम्झनामा डुबि रहने छु एक्लै एक्लै अब म हिँड्ने छु काडाँको बाटो जानेछु आशाको दिप जलाई रहन्छु
You can find all kind of songs lyrics From This site. You can also post your poem, story, jokes, and history of any thing.We will publish in our web site........
Pages - Menu
▼
No comments:
Post a Comment