(फुल दिएर माया साट्नेहरु हो फुल नचुडाउँ रुन्छ भवँरा )३ फुल बिना त एक्लै एक्लै हुन्छ भवँरा हो...हो...फुल बिना त एक्लै एक्लै बिल्कुल एक्लै हुन्छ भवँरा फुल दिएर माया साट्नेहरु हो... (खुशी हुदाँ सँगाल्ने दुखि हुन्दा फाल्ने )२ (कति स्वार्थी हामी )३ खुशी हुदाँ सँगाल्ने दुखि हुन्दा फाल्ने कति स्वार्थी हामी फुललाई भेट्दा पागलै सरी माया नै मायाले चुम्छ भवँरा फुल बिना त एक्लै एक्लै हुन्छ भवँरा हो...हो...फुल बिना त एक्लै एक्लै बिल्कुल एक्लै हुन्छ भवँरा फुल दिएर माया साट्नेहरु हो... (हेर्दा जति सुन्दर छ छुदाँ त्यति कोमल छ )२ (सुबासिलो त्यति नै )३ हेर्दा जति सुन्दर छ छुदाँ त्यति कोमल छ सुबासिलो त्यति नै लठ्ठै परेर प्रेम सागरमा http://songslyricslovers.blogspot.com/ लहरै लहरमा घुम्छ भवँरा फुल बिना त एक्लै एक्लै हुन्छ भवँरा हो...हो...फुल बिना त एक्लै एक्लै बिल्कुल एक्लै हुन्छ भवँरा फुल दिएर माया साट्नेहरु हो...
You can find all kind of songs lyrics From This site. You can also post your poem, story, jokes, and history of any thing.We will publish in our web site........
Pages - Menu
▼
No comments:
Post a Comment