Pages - Menu

Thursday, May 16, 2013

simsime asarai (सिमसिमे असारै) by Rajiv Lohani (राजीव लोहनी)

Rajiv Lohani(सिमसिमे असारै पानी पर्‍यो के सार्‍है )२
छाताको ओढारैमा कान्छि परिन पल्लो छेउमा
(मायाको त्यो बोली लाग्यो नि है गोली )२
छातीको माझैमा
आउन बस दिलैमा...हो

(खेतको आलिमा मुटुको डालीमा )२
धानको बाला झुले झैं 
तिम्रो मुहार आँखा भरी लै

हितको दौँतरी बसौं न चौतारी
त्यो पारि बनैमा
कोइली चरीको गाउँमा ...हो

(ओठको लालीमा नशालु आँखैमा )२
फूलमा मौरी झुमे झैं
अल्झियो मन बरी लै

(सिमसिमे असारै पानी पर्‍यो के सार्‍है )२
छाताको ओढारैमा कान्छि परिन पल्लो छेउमा
(मायाको त्यो बोली लाग्यो नि है गोली )२
छातीको माझैमा
आउन बस दिलैमा...हो

No comments:

Post a Comment