साझँको बेला छतमा बसेर
साझँको बेला छतमा बसेर
एकोहोरो तिम्रो झ्यालमा हेरेर
साथमा छ गितार अनि
हातमा छ चिया
ओ रिया
साथमा छ गितार अनि
हातमा छ चिया
तिमि आउने जाने बाटो
कुरि बस्छु म सँधैँ सँधैँ
येसरी नसताउ माया गर्नेलाई
बिन सित्ती
किताबमा छैन ध्यान मनमा छ पीर
चन्चले थिए आज भए गम्भिर
नबस हासि पारि हृदय छीया
ओ रिया
नबस हासि पारि हृदय छीया
साथि भाईले सोध्छन् मलाई
आज भोलि के भो तलाई
साथि भाईले सोध्छन् मलाई
आज भोलि के भो तलाई
सक्दिन भन्न मनका कुरा
सबै सामु मन फुकाइ
रातमा निन्द्रा छैन दिनमा छैन भोक
कसोरी लाग्यो मलाइ अचम्मको रोग
कारण तिमि नै होउ बुझन ओ पिर्य (Priya)
ओ रिया
कारण तिमि नै होउ बुझन ओ पिर्य (Priya)
ओ रिया
साझँको बेला छतमा बसेर
साझँको बेला छतमा बसेर
एकोहोरो तिम्रो झ्यालमा हेरेर
साथमा छ गितार अनि
हातमा छ चिया
ओ रिया
Thursday, May 28, 2015
O Riya (ओ रिया) - Bharat Sitaula
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment