Search Lyrics

Like

Thursday, May 16, 2013

timi chau ra ta (तिमी छौ र त) by Kamal Khatri and Aakanshya Bashyal

(तिमी छौ र त माया छ 
सम्बन्धको मिठास छ )२
(तिमी छौ र त सपना छ 
साकार गर्ने चाहना छ )२
तिमी छौ र त माया छ 
सम्बन्धको मिठास छ...

(तिमी छौ र त यो खुशी छ 
अनि जिउन सजिलो छ )२
(तिमी छौ र त यो हात छ 
अनि साथ दिने चाहना छ )२
तिमी छौ र त माया छ 
सम्बन्धको मिठास छ...

(संगाली राख हाम्रो माया 
जुग-जुग सम्मलाई )२
(तिमी छौ र त यो संसार छ

अनि त्यहाँ हाम्रो माया छ )२
तिमी छौ र त माया छ 
सम्बन्धको मिठास छ...

0 comments:

Post a Comment