(तिम्रो दिलमा चोट लाग्दा )२ मेरो दिलमा दुख्छ (एकै झल्को देखे पनि मनको पिडा लुक्छ )२ तिम्रो दिलमा चोट लाग्दा... (तिमीले चाहे जस्तो माया मैले दिन सकिन कि )२ (या त तिमीले दिएको माया मैले लिन सकिन कि )२ (कहिलेकाँहि तर्किएर )२ हिँड्दा मन दुख्छ (एकै झल्को देखे पनि मनको पिडा लुक्छ )२ तिम्रो दिलमा चोट लाग्दा... (तिम्रो चित्त बुझाउन आफ्नो मन दुखाको छु )२ (कति ठाउँ तिमीलाई हेरि आँशुहरु लुकाको छु )२ (बादल जस्तै तिम्रो मन )२ चारै तिर उड्छ (एकै झल्को देखे पनि मनको पिडा लुक्छ )२ (तिम्रो दिलमा चोट लाग्दा )२ मेरो दिलमा दुख्छ (एकै झल्को देखे पनि मनको पिडा लुक्छ )२ तिम्रो दिलमा चोट लाग्दा...
You can find all kind of songs lyrics From This site. You can also post your poem, story, jokes, and history of any thing.We will publish in our web site........
Pages - Menu
▼
Thursday, May 16, 2013
timro dilma chot lagda (तिम्रो दिलमा चोट लाग्दा) by Narendra Pyasi (नरेन्द्र प्यासी)
timro khusi ko lagi (तिम्रो खुशीको लागि) by Narendra Pyasi (नरेन्द्र प्यासी)
(तिम्रो खुशीको लागि )२ (सधैं सधैं रुन पनि राजी छु म )२ (मलाई काँडा ठान्छ्यौ भने माया झुठो मान्छ्यौ भने )२ (टाढा टाढा हुन पनि राजी छु म )२ तिम्रो खुशीको लागि... (प्राप्ति हैन भन्छन् माया चोखो माया गरि रहन्छु )२ (आफ्नो बनाउ या पराई जे चाहन्छौ त्यहि बन्छु )२ तिम्रो खुशीको लागि... (तिमीलाई खुशी देख्न पाउँ चाहिदैन केहि अरु )२ (तिम्रै लागि जन्मेको हुँ लाग्छ तिम्रै लागि मरुँ )२ तिम्रो खुशीको लागि...
http://songslyricslovers.blogspot.com/
timro maya mero maya (तिम्रो माया मेरो माया) by Narendra Pyasi (नरेन्द्र प्यासी)
तिम्रो माया मेरो माया छुटाएर कहाँ गयौ... (तिम्रो माया मेरो माया छुटाएर कहाँ गयौ )२ (दुई दिनमै हाम्रो नाता टुटाएर कहाँ गयौ )२ तिम्रो माया मेरो माया छुटाएर कहाँ गयौ... (म त रित्तो रित्तो भएँ )४ (केहि बाँकी छैन अब म त रित्तो रित्तो भएँ )२ (मेरो सारा सर्वस्व नै उठाएर कहाँ गयौ )२ तिम्रो माया मेरो माया छुटाएर कहाँ गयौ... (मेरो चोखो मायाभित्र )४ (के को कमी पायौ तिमीले मेरो चोखो मायाभित्र )२ (अर्कैलाई त्यो जवानी लुटाएर कहाँ गयौ )२ (तिम्रो माया मेरो माया छुटाएर कहाँ गयौ...)२
Banma fulyo phool (बनमा फुल्यो फुल) by Agantuk Kharel (आगंतुक खरेल)
सुन सुन मायालु जोडि हो मायालु जोडि हो नसुनाउनु मायाको डोरि यो वनमा फुल्यो फुल वनमा फुल्यो फुल माया जिवनमा नगर्नु है भुल वनमा फुल्यो फुल माया जिवनमा नगर्नु है भुल Ya this is what life is Enjoy but dont do any mistakes सुन सुन ए मेरो हजुर ए मेरो हजुर यो मायाको छैन है कसुर वनमा फुल्यो फुल वनमा फुल्यो फुल माया लाउँदैमा हुँदैन है भुल वनमा फुल्यो फुल माया लाउँदैमा हुँदैन है भुल आजको कथा भोलिको कहानि I’ll be ur राजा n u’ll be my रानि तर यदि we won’t have any money भन कसरि बित्छ यो जिन्दगानि बैँसमा सबैलाई हुन्छ चाह्या हो तिमिलाई आज मैले पाया हो बन्धन हो यो चोखो मायाको तिम्रो निम्ति नै यो गित गाया को सलल बगि रहोश पिरतिको खोला जिन्दगानि घामछाँया मानिसको चोला नाचि देउ छमछमि मादल ठोकेर (धिन धिन नाक धिन धिन धिन नाक धिन) सुन सुन मायालु जोडि हो मायालु जोडि हो नसुनाउनु मायाको डोरि यो वनमा फुल्यो फुल वनमा फुल्यो फुल माया जिवनमा नगर्नु है भुल वनमा फुल्यो फुल माया जिवनमा नगर्नु है भुल ok मेरो साथिले भनेको जब घरमा भुपरिक्छित छ तब प्रेमले झयाल बाट हाम्फालेर suicide गर्छ खोजि हिँड्न तिमिलाई कहिले नपरोस जस्तो भए पनि हाम्रो माया नमरोस माया हुँ म तिम्रो होइन मात्र साथि राख मलाई अँगालोमा बाधिँ Will u baby? बैशालु यो मनको हेर कस्तो हुल सिरेमा सिऊरि दिउँकि लालि गुँरास फुल नाछिदेउ छमछमि मादल ठोकेर (धिन धिन नाक धिन धिन धिन नाक धिन) अलिकति मात्रै हो पिएको मात्रै हो पिएको लौन मैले जात्र नै जेजेको कस्तो लाग्यो स्वर कस्तो लाग्यो स्वर मेरो साथिको कस्तो लाग्यो नाम वनमा फुल्यो फुल माया जिवनमा नगर्नु है भुल वनमा फुल्यो फुल माया लाउँदैमा हुँदैन है भुल वनमा फुल्यो फुल माया जिवनमा नगर्नु है भुल
bayar botaima aljhyo (बयर बोटैमा अल्झ्यो) by Agantuk Kharel (आगंतुक खरेल)
(bayar botaima mero aljhyo pachchhyeuri) 2 gaatho paryo fukaau kasari gaatho paryo fukaau kasari (bayar botaima mero aljhyo pachchhyeuri) 2 (baato hinda tanneri le herchhan yesari aakha chhali maaya timilai bhetau kasari) 2 gaatho paryo fukaau kasari gaatho paryo fukaau kasari (bayar botaima mero aljhyo pachchhyeuri) 2 (thaahai napaai urli aayo khahare yesari laaz laagchha paani maa bhijau kasari)2 gaatho paryo fukaau kasari gaatho paryo fukaau kasari (bayar botaima mero aljhyo pachchhyeuri) 2
kun rang ko kami thiyo (कुन रंगको कमी थियो) by Agantuk Kharel (आगंतुक खरेल)
kun rangako kami thiyo ra saanu ni mero chaubandi maa ke ko daag dekhyou ra timile saanu ni mero pachchhyeuri maa (chaubandiko charai tuna raakhe timilai man ko kuna salkiyera najaau katai farkiyera malai suna) 2 kun rangako kami thiyo ra saanu ni mero chaubandi maa ke ko daag dekhyou ra timile saanu ni mero pachchhyeuri maa (chham chham yo paauju le gaauchha sadhai timrai gun tarkiyera najaau katai man kholera malai suna) 2 kun rangako kami thiyo ra saanu ni mero chaubandi maa ke ko daag dekhyou ra timle saanu ni mero pachchhyeuri maa mero chaubandi maa mero pachchhyeuri maa
phool diyara maya (फुल दिएर माया) by Agantuk Kharel (आगंतुक खरेल)
(फुल दिएर माया साट्नेहरु हो फुल नचुडाउँ रुन्छ भवँरा )३ फुल बिना त एक्लै एक्लै हुन्छ भवँरा हो...हो...फुल बिना त एक्लै एक्लै बिल्कुल एक्लै हुन्छ भवँरा फुल दिएर माया साट्नेहरु हो... (खुशी हुदाँ सँगाल्ने दुखि हुन्दा फाल्ने )२ (कति स्वार्थी हामी )३ खुशी हुदाँ सँगाल्ने दुखि हुन्दा फाल्ने कति स्वार्थी हामी फुललाई भेट्दा पागलै सरी माया नै मायाले चुम्छ भवँरा फुल बिना त एक्लै एक्लै हुन्छ भवँरा हो...हो...फुल बिना त एक्लै एक्लै बिल्कुल एक्लै हुन्छ भवँरा फुल दिएर माया साट्नेहरु हो... (हेर्दा जति सुन्दर छ छुदाँ त्यति कोमल छ )२ (सुबासिलो त्यति नै )३ हेर्दा जति सुन्दर छ छुदाँ त्यति कोमल छ सुबासिलो त्यति नै लठ्ठै परेर प्रेम सागरमा http://songslyricslovers.blogspot.com/ लहरै लहरमा घुम्छ भवँरा फुल बिना त एक्लै एक्लै हुन्छ भवँरा हो...हो...फुल बिना त एक्लै एक्लै बिल्कुल एक्लै हुन्छ भवँरा फुल दिएर माया साट्नेहरु हो...
Ek ekan dui (एक एकान दुइ) by Jason Kunwar and Sumnima Singh (जेसन कुवर र सुम्निमा सिंह)
(एक एकान दुइ, दुइ दुने चार यो उपहार गर स्विकार) २ सारंगी रेटेर दिनलाई खेदेर रातलाई टेकेर जूनलाई डाकेर तारालाई छरेर उज्यालो भरेर (एक एकान दुइ, दुइ दुने चार जीवनको मेरो तिमी होउ सार) २ चुल्ठोमा बाटेर, मायामा उनेर कानमा सिउरेर, थैलोमा भरेर मनमा साँचेर, सबैलाई भुलेर
aagole ke polcha ra (आगोले के पोल्छ र) by Pramod Kharel (प्रमोद खरेल)
(आगो ले के पोल्छ र तिम्रो याद ले पोल्छ) ३ (हेर मेरा आँखामा कथा आफै बोल्छ) २ आगो ले के पोल्छ र तिम्रो याद ले पोल्छ (बिर्सिएर सम्झन्छु सम्झिएर भुल्न खोज्छु) २ (पीर परे नि सबको सामु जबरजस्ती खुल्न खोज्छु) २ (आँसुको के मोल छ र तिम्रो याद को मोल छ) २ (हेर मेरा आँखामा कथा आफै बोल्छ) २ आगो ले के पोल्छ र तिम्रो याद ले पोल्छ (केवल थाहा छ बलिन्धारा आँखाबाट आँसु झर्छ) २ (थाहा पाउदिन कती बेला बिहान हुन्छ साझ पर्छ) २ (आगो ले के पोल्छ र तिम्रो याद ले पोल्छ) २ (हेर मेरा आँखामा कथा आफै बोल्छ) २ आगो ले के पोल्छ र तिम्रो याद ले पोल्छ
Hatti bhalu (हात्ती भालु) by Sanyog Yogi (संयोग योगी)
माटोमा फैलिएका जरा जस्ले थेग्छ रुख, रुख हराभरा त्यहाँ बस्छन रंगिचंगी चरा कोही लामो कोही छोटो कोही दुब्लो मोटो नाँचौ म तिमीसँग लगाइकन भोटो म त नाच्छु चराको गुँडमा म त नाच्छु चराको गुँडमा रुखले दिन्छ मिठा मिठा फल छ उसको त नियती असल तेही फल खान आउछ जंगलको हात्ति कुद्दै आउँछ उ सधै, सधै जसो राति फर्कन्छन तेही रात, फल हामलाई बाटि म त डुल्छु हात्तीको शुँढमा म त डुल्छु हात्तीको शुँढमा तेही रुख आउँछ मेरो साथी कालु गाममा उस्को अर्कै नाम सबै भन्छन भालु रुख चढी मह खान सार्है सिपालु रानी सधै खेद्छे उस्लाई भन्दै बदमास चालु अरु खोइ मह के म नै सम्हालु म त खेल्छु भालुको काँधमा म त खेल्छु भालुको काँधमा म त डुल्छु हात्तीको शुँढमा म त नाच्छु चराको गुँडमा म त खेल्छु भालुको काँधमा म त नाच्छु चराको गुँडमा
pagal ma banna sakchhu (पागल म बन्न सक्छु (female)) by Rajina Rimal (रजिना रिमाल)
पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न म मृत्यु रोज्न सक्छु सक्दिन अरु रोज्न छोडी गयौ मलाई किन ए जिन्दगानी सल्कियो आगो मनमा आँखामा बर्स्यो पानी पागल म बन्न सक्छु (तिमी सँगै हुँदा बिष पिए पनि मर्दिना म एक्लाई हुँदा त अमृत पिए पनि म मर्छु ) २ हजार हजार जन्म लिन्छु म तिम्रै लागि अरुलाई होईन तिमीलाई माया गर्छु पागल म बन्न सक्छु (तिमी नै हौ हरपल मैले फेर्ने सास पनि तिमीलाई त हो पलपल मैले गर्ने बिश्वास पनि) २ तिमी भन्दा प्यारो कोही हुन्न मेरा लागि मलाई सानो लाग्छ तिम्रो सामु आकाश पनि पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न म मृत्यु रोज्न सक्छु सक्दिन अरु रोज्न छोडी गयौ मलाई किन ए जिन्दगानी सल्कियो आगो मनमा आँखामा बर्स्यो पानी पागल म बन्न सक्छु
pagal ma banna sakchhu (पागल म बन्न सक्छु (Male)) by Swaroop Raj Acharya
पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न म मृत्यु रोज्न सक्छु सक्दिन अरु रोज्न छोडी गयौ मलाई किन ए जिन्दगानी सल्कियो आगो मनमा आँखामा बर्स्यो पानी पागल म बन्न सक्छु (तिमी सँगै हुँदा बिष पिए पनि मर्दिना म एक्लाई हुँदा त अमृत पिए पनि म मर्छु ) २ हजार हजार जन्म लिन्छु म तिम्रै लागि अरुलाई होईन तिमीलाई माया गर्छु पागल म बन्न सक्छु (तिमी नै हौ हरपल मैले फेर्ने सास पनि तिमीलाई त हो पलपल मैले गर्ने बिश्वास पनि) २ तिमी भन्दा प्यारो कोही हुन्न मेरा लागि मलाई सानो लाग्छ तिम्रो सामु आकाश पनि पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न म मृत्यु रोज्न सक्छु सक्दिन अरु रोज्न छोडी गयौ मलाई किन ए जिन्दगानी सल्कियो आगो मनमा आँखामा बर्स्यो पानी पागल म बन्न सक्छु
Jadoo (जादु) by Sanup Poudel and Pushpa Gurung
Download Jadoo.mp3
After click, please wait 10 to 20 seconds to begin automatic download

After click, please wait 10 to 20 seconds to begin automatic download
मन यो मेरो हजुर गर्दैछ कि कसुर लाग्छ अनौठो केहि धड्कनको तालमा चल्छ समय पनि गर्दै इशारा केहि खै कसको दोश हो कस्तो मदहोसी हो चल्दै छ जादु केहि आज मनको कुरा सुन मनैको कुरा बोल मनमा नराख भाव मन फुर्न देउ मनै त हो नि बैरी मनै त हो नि साथी मनकै कुरामा आज मनलाई भुल्न देउ जल्दै छ रुपको आगो छुँ मै बेकाबु पग्लिदैं छु मैना सरी कस्तो चल्यो कस्तो हावा उमंग छ आहा मन फुल्यो कि बहार सरी यो धर्ती छोडे जस्तो पंक्षी भै पंक्षी भै उडे जस्तो आतिन्छ मन मेरो काँप्दै छ तन मेरो लाग्छ अनौठो केहि धड्कनको तालमा चल्छ समय पनि गर्दै इशारा केहि खै कसको दोश हो कस्तो मदहोसी हो चल्दै छ जादु केहि आज मनको कुरा सुन मनैको कुरा बोल मनमा नराख भाव मन फुर्न देउ मनै त हो नि बैरी मनै त हो नि साथी मनकै कुरामा आज मनलाई भुल्न देउ तिमी लुक आज ममा अनि म तिमीमा हराउ हामी यसरी केहि तिम्रो केहि मेरो पैचों न उधारो समर्पण गरौं यसरी नाचौंला हामी जिन्दगीको गाना भरौंला खाली जिन्दगीका पाना आतिन्छ मन मेरो काँप्दै छ तन मेरो लाग्छ अनौठो केहि धड्कनको तालमा चल्छ समय पनि गर्दै इशारा केहि खै कसको दोश हो कस्तो मदहोसी हो चल्दै छ जादु केहि आज मनको कुरा सुन मनैको कुरा बोल http://songslyricslovers.blogspot.com/ मनमा नराख भाव मन फुर्न देउ मनै त हो नि बैरी मनै त हो नि साथी मनकै कुरामा आज मनलाई भुल्न देउ
daiba he (दैव हे) by Sanup Poudel (सनुप पौडेल)
Download daiba he.mp3
After click, please wait 10 to 20 seconds to begin automatic download

After click, please wait 10 to 20 seconds to begin automatic download
कहिले आउँछ होला त्यो एकदिन जहाँ भारी नहोस् यो जीवन जहाँ एउटै बनोस् बिपना सपना अनि बैरी नहोस् आफ्नै मन (भीडमा खोजुँ कि एकान्तमा खोजुँ शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ दैव हे.... त्यो सपनाको गाउँ छ कहाँ मलाई देखाउ )२ (उडाउँछौ कहिले आकाशमा बादल सरी हो...)२ झारी दिन्छौ फेरि किन बनाई झरी बग्छु म फेरि पनि खहरेकै भेल बनी लहरहरु दियौ सागर छ खै कहाँ सपनाहरु दियौ संसार खै कहाँ दैव हे.... त्यो सपनाको गाउँ छ कहाँ मलाई देखाउ.....
thaha cha (थाह छ) by Subani Moktan
सिमे सिमे पानीमा तिमीलाई सोची रहेछु डुबि दिएछु तिम्रो यादमा टाढा छु तिमीबाट तर मन तिमीसंग छ सम्हाली देऊ साथमा फेरी आउँछु आउँदिन मिलन होला नहोला तिमीलाई सोच्दा सोच्दै दिन यो बिती जान्छ थाह छ कि छैन तिमीलाई घन्टौ भै सक्यो यहि कोठामा तिम्रो यादले मलाई छोड्दैन के गरि रहेको होला अहिले मेरो याद आउँछ आउँदैन फर्कि आउँन चाहन्छु आजै म तर थाहा छ सक्दिन तिमीलाई सोच्दा सोच्दै रात यो बिति जान्छ थाह छ कि छैन तिमीलाई कति गाएँ होला यो गीत तिम्रो लागि तिम्रो यादमा टाढा छु तिमीबाट राखि देऊ तिम्रो साथमा http://songslyricslovers.blogspot.com/ सिमसिमे पानीमा तिमीलाई सोची रहेछु डुबि दिएछु तिम्रो यादमा फेरी आउँछु आउँदिन मिलन होला नहोला तिमीलाई सोच्दा सोच्दै दिन यो बिति जान्छ थाह छ कि छैन तिमीलाई तिमीलाई सोच्दा सोच्दै रात यो बिति जान्छ थाह छ कि छैन तिमीलाई मेरो याद आउँछ आउँदैन तिमीलाई...
Kinara Ma by Sheetal N Subani Moktan (शीतल एन शुवानी मोक्तान)
Kinara ma…aa… Ubhiyera..ha.. Jaal… Hanne… Dai…. HO…. Kinara ma…aa… Ubhiyera..ha.. Jaal… Hanne… Dai…. Yo maan paryo tyo jaal ma - 2 Bhanu kasalai Yo maan paryo tyo jaal ma, Bhanu kasalai – 7 (YO maan – in the bg) Timilai Dekhe pacchi maat lagyo kina Kina – 4 Aaunda janda timro ghar pasun lagyo kina Kina – 4 Timilai Dekhe pacchi maat lagyo kina Aaunda janda timro ghar pasun lagyo kina Angana ma… Ubhiyera..ha.. Dori… Bantera… Tyhi dori le maan bandhyo – 2 Bhanu kasalai Tyhi dori le maan bandhyo, Bhanu kasalai – 7 (Tyhi dori le, Maan bandhyo – in the bg) Timro chheu basda basdai raat paryo kina Kina – 4 Ma aako gairi kheta, timi aayou kina Kina – 4 Timro chheu basda basdai raat paryo kina Ma aako gairi kheta, timi aayou kina Dobato ma… Ubhiyera…. Maanlaii…. Khoj..da.. Yo maan saryo tyo maan ma - 2 Bhanu Kasalai Yo maan saryo tyo maan ma, Bhanu Kasalai – 7 Yo maan paryo tyo jaal ma, Bhanu kasalai Tyhi dori le maan bandhyo, Bhanu kasalai (ho..In the bg) (above three lines till fade)
Pahilo Maya by Sheetal N Subani Moktan (शीतल एन शुवानी मोक्तान)
Pahilo maya yestai ho ki...2 aankhan matra judcha luki-chhipi heren pachi mero mann bujcha....2 ho ho la la la um hm hmm hm hm ho ho la la la um hm hm hm hm Kahan baschan thaha chaina, sodhna darr lagcha..2 tara malai saath delan...2 bhanne bhar lagcha luki chhipi heren pachi mero mann bujcha..2 ho ho la la la um hm hm hm hm ho ho la la la um hm hm hm hm Ekanta ko kalpana ma unkai maya rojchu...2 uni hidne baato bhari...2 unkai chaayaa khojchu luki chhipi heren pachi mero mann bujcha..2 ho ho la la la um hm hm hm hm ho ho la la la um hm hm hm hm pailo maya yestai hoki...2 aankhan matra judcha... luki chhipi heren pachi mero mann bhujcha....2 ho ho la la la um hm hm hm hm ho ho la la la um hm hm hm hm ho ho la la la um hm hm hm hm ho ho la la la um hm hm hm hm
Sarkiera majetro by Sheetal N Subani Moktan (शीतल एन शुवानी मोक्तान)
Sarkiera majetro yo udna khojcha aaja usailai nai mero bhancha namanera laaja sarkiera majetro yo udna khojcha aaja usailai nani mero bhancha namanera laaja Hiuko phool biasa hamro pagli jana ber lagdaina -a-a-a--a--a sarkiera majetro yo udna khojna aaja pailo palta salleri maa dekhekithe maile ...2 laal-gedi jhai gaalaa bhaako samjhana cha aile antar-kuntar mann bhitra kaukuti lagcha sangini maajh pol kholna malai laaj laagcha a-a-a--a-a sarkiera majetro yo udna khojcha aaja usailai nai mero bhancha namanera laaja sarkiera mejetro yo udna khojacha aaja usailai nai mero bhancha namanera laaj hiu ko phool baisa hamro pagli jana ber lagdaina a-a-a--a-a-a sarkiera majetro yo udna khojcha aaja majetro le muharlai khojchu jati dhakna...2 samhalinna, sarkiera uttai khojcha bhagna mirmire unko tasbir mannbhitra gadyo chahanale beg maryo, bhetne rahar badyo- o-o-o-o-o-oo sarkiera majetro yo udna khojcha aaja usailai nai mero bhancha namanera laaja sarkiera majetro yo udna khojcha aaja usailai nai mero bhancha namanera laaja hiuko phool biasa hamro, pagli jana ber lagdaina-a-a--a-a-a- sarkiera majetro yo udna khojcha aaja la la la la la la hm... hm hm.. hm..
Thunga thunga by Sheetal N Subani Moktan (शीतल एन शुवानी मोक्तान)
Thunga thunga baisa saati, paat paat joban...2 Bataas sangai bahaki...2 udna khojcha yo mann um.. hm...hm thunga thunga baisa saati, paat paat joban Badalu ko gharbhitra khotha-chota gari...2 Hiu phoolne chuli haru aangalo bhari udna khojna yo mann.. um.. hm..hm Joon sanga roop saati, ghaam sanga yowban..2 bataas sangai bahaki..2 udna khojcha yo mann um.. hm.. hm thunga thunga baisa saati, paat paat joban Bhetha haru bisayera, halka ruwa jasto...2 Haatai bhari baatai bhari simal bhuwa jasto udna khojcha yo mann um.. hm..hm laali sita woth saati, gurans sanga badan....2 bataas sangai bahaki...2 udna khojna yo mann.. um.. hm..hm thunga thunga baisa saati, paat paat joban... la la la la la la la la uhm.. hm.. uhm... hm..hmm...
Timi Binako Jeevan by Sheetal N Subani Moktan (शीतल एन शुवानी मोक्तान)
(Timi bina ko jiban kada bho Marnu bhanda ta bachnu garho bho)---4 music... Hijo sammako kura beglai thyo Timro sath thyo timro maya thyo Hijo samma ko kura beglai thyo Timro sath thyo timro maya thyo Ekai chin mai aaja yo k bho Bacha haraye maya kaha go hey hey hey (Timi bina ko jiban kada bho Marnu bhanda ta bachnu garho bho)---2 music... Bacha badhethyo maya gasethyo Aanshu bagaudai sandhai hasethyo Bacha badhethyo maya gasethyo Aaushu bagaudai sadhai hasethyo Sukha bhanda ta dukhai mithothyo Chokho mayama dhoka kaha thyo hey hey hey... (Timi bina ko jiban kada bho Marnu bhanda ta bachnu garho bho)---2
Download Timi Binako Jeevan.mp3

After click, please wait 10 to 20 seconds to begin automatic download
mero maya (मेरो माया) by Subani Moktan
तिम्रो यादमा आफैलाई हराएकी छु अनि तिम्रो मायाको प्रतिक्षा गरेकी छु तिमी बिनाको जीवन अधुरो छ मेरो माया तिमीलाई साँचेकी छु तिमी हौ मेरो माया मेरो मन तिमीलाई दिएकी छु तिमी हौ मेरो माया जस्तै बाधा आए पनि तिमी नै त छौ मेरो माया.... किन छैनौ तिमी यहाँ मसंग आऊ समाउ यी हात आउदैनौ किन तिमी मेरो जीवनमा न हौ सपना मात्र तिमी नै त चाहिन्छ मलाई यो जीवनमा मेरो माया तिमीलाई साँचेकी छु तिमी हौ मेरो माया http://songslyricslovers.blogspot.com/ मेरो मन तिमीलाई दिएकी छु तिमी हौ मेरो माया जस्तै बाधा आए पनि तिमी नै त छौ मेरो मुटुको ढुकढुकी तिमी नै त हौ मेरो माया...
ek tarfi maya layechu (एकतर्फी माया लाएछु) by Uttam Limbu
(एकतर्फी माया लाएछु जल्दै जल्दै गएँ )२ बेमौसमी त्यो फुल झैं झर्दै झर्दै गएँ नलाउनु रहेछ जीवनमा एकतर्फी माया नगर्नु रहेछ कसैलाई यति धेरै माया व्यर्थै माया लगाएछु जल्दै जल्दै गएँ बेमौसमी त्यो फूल झैं झर्दै झर्दै गएँ... (मेरो जीवन भन्थें मेरो धड्कन भन्थें रहे जीवन संगै संगै बाँचु भन्थें )२ व्यर्थै सपना सजाए छु टुट्दै टुट्दै गएँ बेमौसमी त्यो फूल झैं झर्दै झर्दै गएँ http://songslyricslovers.blogspot.com/ (ढुंगा जस्तै मन पगाल्न खोजें आफूलाई भूलि तिम्रै खुशी रोजें )२ कस्तो रहर जगाए छु गल्दै गल्दै गएँ बेमौसमी त्यो फूल झैं झर्दै झर्दै गएँ नलाउनु रहेछ जीवनमा एकतर्फी माया नगर्नु रहेछ कसैलाई यति धेरै माया व्यर्थै माया लगाएछु जल्दै जल्दै गएँ व्यर्थै सपना सजाय छु टुट्दै टुट्दै गएँ व्यर्थै रहर जगाए छु गल्दै गल्दै गएँ
timi chau ra ta (तिमी छौ र त) by Kamal Khatri and Aakanshya Bashyal
(तिमी छौ र त माया छ सम्बन्धको मिठास छ )२ (तिमी छौ र त सपना छ साकार गर्ने चाहना छ )२ तिमी छौ र त माया छ सम्बन्धको मिठास छ... (तिमी छौ र त यो खुशी छ अनि जिउन सजिलो छ )२ (तिमी छौ र त यो हात छ अनि साथ दिने चाहना छ )२ तिमी छौ र त माया छ सम्बन्धको मिठास छ... (संगाली राख हाम्रो माया जुग-जुग सम्मलाई )२ (तिमी छौ र त यो संसार छ अनि त्यहाँ हाम्रो माया छ )२ तिमी छौ र त माया छ सम्बन्धको मिठास छ...
Najik chhaina jo ki by Shreya Sotang (श्रेया सोतांग)
najik chhaina jo ki mero tadha pani chhahina samjhanama pani aauchha sandhai bhari hoina kasto kasto kasto kasto kasto yesto pani hudo raichha maya kasto kasto kasto yesto pani hudo raichha maya (hoina oo balak belako saathi na chha aasakti mero oo maathi) 2 (bhet huda laagchha dekhya dekhya jhai) 2 herda herdai herdai herdai kasto yesto pani hudo raichha maya http://songslyricslovers.blogspot.com/ (nadekhe pani laagdaina tulbul bhet huda ali mana hunchha chulbul) 2 (oo gham hoina tara chha nyaano) 2 (prit chharne aago jasto) 2 kasto hudo raichha maya najik chhaina jo ki mero tadha pani chhahina samjhanama pani aauchha sandhai bhari hoina http://songslyricslovers.blogspot.com/ kasto kasto (kasto kasto kasto yesto pani hudo raichha maya) 2
Polcha mutu besari by Shreya Sotang (श्रेया सोतांग)
Polchha mutu bessari aaja bholi mero aauchha yaad jhaljhali yaad timro (eklo man ke gari basnu timi nai bhana kasari bachnu) 2 bhani deu timi ke ho solution you're my heart, you're my soul you're my everything hold me tight, keep me close love me forever you're my love, you're my life you're my destiny dont leave me, be with me always and forever (man royaa royei chha fakaaunu kasari hudai hunna ni saantwona le) 2 samjhaauda hunna ni bujhaaunu kasari chhudai chhunna ni ausadhi le (nindra ni kaa gayo bhok mero haraayo ke rog laagyo yo malai ) 2 sancho bisancho ho sodhne ni kohi chhiana banaayou eklo timile malai Polchha mutu bessari aaja bholi mero aauchha yaad jhal jhali yaad timro (eklo man ke gari basnu timi nai bhana kasari baachnu) 2 bhani deu timi ke ho solution
yo chori ko roopai ramro by Shreya Sotang (श्रेया सोतांग)
mero ootha ko lali ramro naakaiko fuli badaame aankha ramro ya mero boli koi vanchan kesh ramro koi mero choli (yo chori ko roopai ramro)3 (maya launa janne le jani halcha malai heri bujne le buji halcha)2 koi vanchan maile lako chura ramro (yo chori ko roopai ramro)3 (bhesh bhusha sringar bahiri roop ho yee sabai aankha ka lagi matra ho)2 bhitri roop hunu parcha ramri hunalai (yo chori ko manai ramro)6
love at first site (the love at first site) by Shreya Sotang and Pradeep Bastola
आँखा जुध्यो धड्कन बढ्यो नशा चढ्यो रंगरुपले घायल भएँ आफैंमा रमाएँ चन्चल भो मन यो (चंचले )३ (everytime I look into your eyes my heartbeat comes alive )2 tell me should I say that I love you baby yeah yeah....its (love the love at first site)२ (हावा पनि मिठो लाग्छ अंगालोमा तिमी हुदाँ )२ ढुकढुकी यो बढ्न खोज्छ बढ्छ तनले मनलाई छुदाँ ढुकढुकी यो बढ्न खोज्छ बढ्छ तिमीले छुदाँ के यो माया हो (I'm in love )२ के यो माया हो I'm in love (the love at first site)२ (तिम्रो पाईला पछ्याई हिंड्छु सपनाको लहरमा )२ (के के सोच्दै आफै हाँस्छु प्रश्न देख्दा नजरमा )२ यो माया हो (I'm in love)२ यो माया हो I'm in love (the love at first site)२ (everytime I look into your eyes my heartbeat comes alive )2 tell me should I say that I love you baby yeah yeah its love (the love at first site)२
timi hau kasaiko by Shreya Sotang ft.Bhupal Poudayel
(timi hau kasaiko garchau maya kasailai ma hun kasaiko garchu maya timilai)2 sambandha hamro yo gahiro rahecha bandhan hami bich ko sajaye vayecha (timilai malai)3 (jiwan ko rekha metido rahecha vagye ko lekha dekhido rahecha)2 manko yo betha dabido rahecha taipani yo hanso chhalkido rahecha (jiwan vari lai)3 (milan ko aasha bachi rahecha mutu ko maya amar vayecha)2 aankha vari aanshu chhalki rahecha copyright:www.smslyrics.com taipani yo hansho dekhido rahecha (timilai malai)3 (timi hau kasaiko garchau maya kasailai ma hun kasaiko garchu maya timilai)2 sambandha hamro yo atut rahecha sajaye hamro yo bichod rahecha timilai malai jiwan varilai timilai malai....
kholalai sodhe yo kasto (खोलालाई सोधें यो कस्तो) by Shreya Sotang (श्रेया सोतांग)
(खोलालाई सोधें यो कस्तो हतार हो )२ सागर भर्नु छ भन्यो (हावालाई सोधें त्यहि कुरा )२ संसार ढाक्नु छ भन्यो (मान्छेलाई सोधें तेरो के छ भनेर )२ सिंगो जीवन काट्नु छ भन्यो खोलालाई सोधें यो कस्तो हतार हो... (रहेछ गजब संसार पनि )२ सबलाई उस्तै हतार छ (मान्छेलाई आफ्नो मृत्यु हतार छ )२ घामलाई डुब्न हतार छ (समय तर यति बलबान् छ )२ सबलाई आफ्नो गतिमा लतार्छ खोलालाई सोधें यो कस्तो हतार हो... (उकाली जति नै लम्बिए पनि )२ देउराली सम्म रहेछ (ओराली जति नै तन्किए पनि )२ फाँटमा अडिंदो रहेछ (समय र सीमाको परिधि भित्र )२ सबथोक च्यापिंदो रहेछ खोलालाई सोधें यो कस्तो हतार हो...
timi bina pani (तिमी बिना पनि) by Rajesh Hamal (The Massanger Band )
तिमी बिना पनि म जिउन सक्छु यो....संसारमा मैले माया गरें यो नै भूल थियो तिमीले खेल सम्झि दियौ तिमी बिना म जिउन सक्छु चाहिंदैन त्यो तिम्रो माया तिमी बिना पनि म जिउन सक्छु यो....संसारमा संगै जिउने मर्ने कसम किन खायौ पल भरमै तिमीले किन तोडिदियौ तिमी बिना म जिउन सक्छु चाहिंदैन त्यो तिम्रो माया तिमी बिना पनि म जिउन सक्छु यो....संसारमा जिन्दगी यो मेरो तिम्रै लागि थियो मेरो सारा सपना किन तोडि दियौ तिमी बिना म जिउन सक्छु चाहिंदैन त्यो तिम्रो माया @ smslyrics.com तिमी बिना पनि म जिउन सक्छु यो....संसारमा तिमीले खेल सम्झि दियौ तिमी बिना म जिउन सक्छु चाहिंदैन त्यो तिम्रो माया
Baleko Aago Jaleko Prem by Rajiv Lohani (राजीव लोहनी)
(heye heye )4 ho oo Baleko aago jaleko prem, Bhulna sakchu ra kaha ma Manai jalaye pani, Bhulna sakchu ra kaha Ma Baleko aago jaleko prem Bhulna sakchu ra kaha ma Khusi sara basai saryo o o o Pida huncha vitra vitrai, Jati sapana sajaye pani Dukha sabai maanmai rahayo Aatma runcha vitra vitrai, Aansu jati bagaye pani Bhulna kaschu ra kaha ma Yaad aaucha timrai matrai Baleko aago jaleko prem, Bhulna sakchu ra kaha ma Contributed By: muzic_krazy Ko ho parai ko ho aafno o o o Saathilai chinna sarai garo, Jati maan pole pani i i Baleko aago jaleko prem, Bhulna sakchu ra kaha ma a a a
bhandina kehi ma (भन्दिन केहि म) by Rajiv Lohani (राजीव लोहनी)
भन्दिन केहि म तिमीलाई बुझि हेर मेरो मायालाई चाहन्छु सधैं तिमीलाई सम्हालि राख्नेछु तिम्रा यादलाई भन्दिन केहि म तिमीलाई बुझि हेर मेरो मायालाई जानु अघि सोची हेर बुझि हेर मेरो मायालाई (जानी जानी होइन दुखाएको तिम्रो मन... अन्जानैमा गल्ती भयो माफी देऊ न...)२ चाहन्छु सधैं तिमीलाई सम्हालि राख्नेछु तिम्रा यादलाई जानु अघि सोची हेर बुझि हेर मेरो मायालाई तिमी बिना... तिमी बिना अर्थ छैन जीवनको तिमी बिना... तिमी बिना अधुरा छन् सारा सपना तिमी बिना... तिमी बिना अधुरा छन् सारा रात रातहरु... चाहन्छु सधैं तिमीलाई @ smslyrics.com सम्हालि राख्नेछु तिम्रा यादलाई जानु आघि सोची हेर बुझि हेर मेरो मायालाई भन्दिन केहि म तिमीलाई बुझि हेर मेरो मायालाई
retiyo mutu runa sakina (रेटियो मुटु रुन सकिन) by Rajiv Lohani (राजीव लोहनी)
हे हे... हो हो... (रेटियो मुटु रुन सकिन...)२ भक्कानो फुट्यो आँशु झारिन सम्झेर बस्नु भन्दा माया (बिर्सन जाती भो...)२ भक्कानो फुट्यो...आँशु झारिन... रेटियो मुटु रुन सकिन... ग्रहण लागेछ यो मनलाई देखाउन सकिन शत्रु लागेछ यो प्रेमलाई जिताउन सकिन तौलेर जोख्नु भन्दा माया (भुल्नु नै जाती भो...)२ यस्तै हुनेछ साँचो प्रेमलाई आतिन सकिन घाइते भएको यो प्रेमीलाई @ smslyrics.com हसाउँन सकिन हाँसेर रेट्नु भन्दा (चुँडिनु नै जाती भो...)२ रेटियो मुटु रुन सकिन... भक्कानो फुट्यो आँशु झारिन सम्झेर बस्नु भन्दा माया (बिर्सन जाती भो...)२
simsime asarai (सिमसिमे असारै) by Rajiv Lohani (राजीव लोहनी)
(सिमसिमे असारै पानी पर्यो के सार्है )२ छाताको ओढारैमा कान्छि परिन पल्लो छेउमा (मायाको त्यो बोली लाग्यो नि है गोली )२ छातीको माझैमा आउन बस दिलैमा...हो (खेतको आलिमा मुटुको डालीमा )२ धानको बाला झुले झैं तिम्रो मुहार आँखा भरी लै हितको दौँतरी बसौं न चौतारी त्यो पारि बनैमा कोइली चरीको गाउँमा ...हो (ओठको लालीमा नशालु आँखैमा )२ फूलमा मौरी झुमे झैं अल्झियो मन बरी लै (सिमसिमे असारै पानी पर्यो के सार्है )२ छाताको ओढारैमा कान्छि परिन पल्लो छेउमा (मायाको त्यो बोली लाग्यो नि है गोली )२ छातीको माझैमा आउन बस दिलैमा...हो
Hamro Deshama (हाम्रो देशमा) by Kamal Chhetri Feat. Shreya Sotang and Khuman Adhikari
[(हाम्रो देशमा के आयो चलन )२ डिंगो जुत्ता पाइन्ट बेलिबटन ]२ [(तिम्रो देशमा जे होला चलन )२ हाम्रो देशमा यहि चल्छ fashion]२ [(मायाले मन सार )२ fashion मै हजुर अडेको संसार ]३ [(चौबन्दि चोली लाउँछु छित को साडी )२ चार बर्ण हो छत्तिस जातको फुलबारी ]२ [(लालीगुराँस हिमाल झलल )२ नेपली हुँ म कम्मरमा खुकुरी टलल ]२ [(जे होला fashion)२ नेपालको माया छ नेपली यो मन ]२ नेपालको माया छ नेपली यो मन...
Birseko chhainau hami (बिर्सेको छैनौ हामी) by Mantra (मन्त्र)
Birseko chhainau hami Sanskriti ajhai pani Nasaa-nasaamaa purkhako ragat Bagdachha ajhai pani (Sirma topi nahola hamro Dauraa suruwal nahola) 2 Tara chhatibhari maayaa chha aafnai jaati prati (Deurali paakha bhiralo kasari birsula Yehi maatomaa janmeko yasaima milula) 2 Naulo chha saili hamro copyright © www.smslyrics.com naulo chha hamro yo vesh Birseko chhainau tara pahaad jharna kholako desh (Damphu ra maadal nahola hamro sarangi nahola) 2 Tara mutu bhari maaya chha yahakai sangeet prati (Maruni selo juhari Prerna hamro ho Je bhaneni lok bhaaka sarainai ramro ho) 2 (Sirma topi nahola hamro Dauraa suruwal nahola) 2 Tara chhati bhari maayaa chha aafnai jaati prati (Deurali paakha bhiralo kasari birsula Yehi maatomaa janmeko yasaima milula) 2 Maruni selo juhari Prerna hamro ho Je bhaneni lok bhaaka sarainai ramro ho
Chhaati bhitra sano mutu (छाती भित्र सानो मुटु) by Mantra (मन्त्र)
chaati bhitra sano mutu thiyo mutu bhitra kehi rahar haru thiye tara todi lyauchhu bhanne tyo mutu ma asha ka kehi lahar haru thiye tara sapana sabai jhuto hudo rahecha jeewan ta kewal sangharsha nai rahecha he..la la la la la chitiz pari lakshya chaa bhandai ma khola nala sabai tari hide lakshya dherai tadha cha bhandai ma asha ka deep jalaudai hide tara chitiz pari marubhumi po rahecha jeewan ta kewal sangharsha nai rahecha chaati bhitra sano mutu thiyo
Ekantama kina kina (एकान्तमा किन किन) by Mantra (मन्त्र)
Ekanta ma kina kina timrai nai yaad aaucha samjhana ma ajhai pani aakha yo kina rasincha thaha cha malie timi aaudinau timi kasai ki bhai sakechau tara kina kina feri samjhan chu nadukhe ko mutu lie kina dukhau chu eklai hinda kahile kahin timi saath ma paauchu hinda hindai bolda boldai ekali pauda jhaskanchu thaha cha malie yo bhram ho feri bhetine asha nai chaina kati cheto bitechan milan ka ti paal haru samjhana matra rahyo sapana sabai ojhel paryo
Gorkhaaliko Chhoro (गोर्खालीको छोरो) by Mantra (मन्त्र)
Gorkhali ko chhoro ho ma. gorkhe mero nam. Aailagne satru ko ma garchhu kam tamam. Itihas paltai hera ya purkha lai sodha. Jitekai chhau sansar lai.. Aru ko jastai dukhkha chha hamilai. nirdayi ta hainau hami pani. Bir bir bir gorkhali…….bir bir bir gorkhali…. pahad ko choro ho ma. Gorkhe mero nam. Kahile pani kahile gham. khole sisno hamro mam. Angalchhu jatilai sangit ra saskar lai. Garba chha malai aafnai pan ma. Gauchhu pahadai ma. deusi ra bhailo ma. Mato ko maya chhadai chha ni Bir bir bir gorkhali……bir bir bir gorkhali. Gorkhali ko chhoro ho ma. gorkhe mero nam. Aailagne satru ko ma garchhu kam tamam. Itihas paltai hera ya purkha lai sodha. Jitekai chhau sansar lai.. Aru ko jastai dukhkha chha hamilai. nirdayi ta hainau hami pani. Bir bir bir gorkhali…….bir bir bir gorkhali….
Himali Nepali (हिमाली नेपाली) by Mantra (मन्त्र)
Gauthali chirbir gardaina Bhane tyo hoina gauthali Koyeli kuhu bhandaina Bhane tyo hoina koyeli Garbanai bata aaucha Sabai bhes ra bhasali Yo bhes ra bhasa na birsau hami Himali nepali Kasaile po bhanla timilai Katai tyo hoina timro desh Bhandinu unlai jaha ma ubhe chhu tehi ho mero desh Sagarmatha seyro ra Fero himali pardes Tesai mathi tyo bir pusta hamro Yehi ho mero desh Bhasa ra sanskriti Sabko janam ho Sabko janam ho adhikar Kasai ma yo gun Nahola bhane Tesailai chha mero dhikkar Bachna ra hasna Payena bhane Payena bhane k ko swadhinta copyright © www.smslyrics.com Bachnalai ghas na bhaye Bhaygo aama chahinchha Marmako kura kholna garba ko Garba ko bhasa ta chahinchha Khola ra nala Pahad ra jaharna Yehi nai ho mero desh chaubandi choli Dhaka ra topi Yehi nai ho hamro bhes Bachna ra hasna Painna bhane Painna bhaneyra k ko swadhinta Bachnalai ghas na bhaye Bhaigo aama chahinchha Marma ko kura kholna garba ko Garba ko bhasa ta chahinchha Kasaile po bhanla timilai Katai tyo hoina timro desh copyright © www.smslyrics.com Bhandinu unlai jaha ma ubhe chhu tehi ho mero desh Garbanai bata aaucha Sabai bhes ra bhasali Yo bhes ra bhasa nabirsau hami Himali nepali
jabasamma yo jiwan (जबसम्म यो जीवन) by Mantra (मन्त्र)
जबसम्म यो जीवन रहन्छ जबसम्म यो मुटु धड्कन्छ तबसम्म तिमीलाई म माया गर्नेछु तिमीलाई नै म पुजि रहन्छु जबसम्म आकाश रहन्छ जबसम्म तारा चम्कन्छ तबसम्म म तिमीलाई म माया लाउने छु तिमीलाइ नै म सम्झि रहन्छु तर किन तिमी चाँहि टाढा छौ किन मलाई तड्पाई रहन्छौ एक्लै एक्लै अब म हिँड्ने छु काडाँको बाटो जानेछु तिम्रै सम्झनामा डुबि रहने छु एक्लै एक्लै अब म हिँड्डै छु काडाँको बाटो जाँदैछु आशाको दिप जलाइ रहन्छु जबसम्म यो नयन रहन्छ नयन भरि सपना झल्कन्छ तबसम्म तिमीलाई ह्रिदयमा राख्ने छु तिमीलाई नै म पर्खि रहन्छु लागेछ ति तिर्खा मेट्टिन छुटे पछि हात भेटिन्न एक्लै एक्लै फर्केर जानु छ कस्लाई पो के यहाँ लानु छ् फेरि पनि यो मनले तिमीलाई रोज्नु छ एक्लै एक्लै अब म हिँड्ने छु काडाँको बाटो जानेछु आशाको दिप जलाइ रहन्छु तर किन तिमी चाँहि टाढा छौ किन मलाई तड्पाइ रहन्छौ एक्लै एक्लै अब म हिँड्ने छु @ smslyrics.com काडाँको बाटो जानेछु तिम्रै सम्झनामा डुबि रहने छु एक्लै एक्लै अब म हिँड्ने छु काडाँको बाटो जानेछु आशाको दिप जलाई रहन्छु
jhar jhar jhari parda (झर झर झरी पर्दा) by Mantra (मन्त्र)
झर झर झरी पर्दा यो झरीले मलाई भिजाउँदा तिम्रो कमीको आभाष भो चिसो चिसो हावा चल्दा यो हावाले सन्देश ल्याउँदा एक्लोपनको आभाष भो तिमी कहाँ कहाँ बिलाई जादाँ जीवनमा मेरो फेरी हुरी चल्यो (दिनमा तिमी रातमा तिमी सम्झन्छु म तिमी नै )२ (तिमी नै...)३ एक्लै एक्लै म हिंड्छु पागल झैं म तारा गन्छु यो मन किन किन उदास भो साँझमा एक्लै टोलिन्छु तिमी भनी अरुलाई बोलाउँछु मेरो माया कहाँ गयौ तिमी कहाँ कहाँ बिलाई जादाँ जीवनमा मेरो फेरी हुरी चल्यो @ smslyrics.com (दिनमा तिमी रातमा तिमी सम्झन्छु म तिमी नै )२ (तिमी नै...)३ तिमी कहाँ कहाँ बिलाई जादाँ जीवनमा मेरो फेरी हुरी चल्यो (दिनमा तिमी रातमा तिमी सम्झन्छु म तिमी नै )२ (तिमी नै...३
Priyeshi (प्रियसी) by Mantra (मन्त्र)
aankha vari timilai nai sameti yo geet ma gairahechu... hridaya vari sapana dherai sajai sangeet yo ma rachi rahechu... sadhai vari ma maya dinechu kasam yo ma didaichu copyright � www.smslyrics.com priyeshi... sunideu yo geet mero priyeshi... bujhideu yo preet mero garideu swikaar yo veti mero priyeshi..... din ra raatma harek palma dubekochu ma timrai yaadma khojchu timilai charai tira priye sansarko yo veed majhma... sadhai vari ma maya dinechu kasam yo ma lidaichu priyeshi... sunideu yo geet mero copyright � www.smslyrics.com priyeshi... bujhideu yo preet mero garideu swikaar yo veti mero priyeshi..... sara jiwan timilai ma sumpi dindaichu oh meri priyeshi... dherai khushi timilai ma dina chahanchu timro mero preeti sadhai sadhai amar rahos oh priyeshi... (priyeshi sunideu yo geet mero priyeshi bujhideu yo preet mero)2 priyeshi bujhideu yo preet mero garideu swikar yo veti mero priyeshi..... priyeshi.....
sadhai sadhai aai rahancha (सधै सधै आइ रहन्छ) by Mantra (मन्त्र)
sadhai sadhai aai rahancha timro yaad haru.. yo man eklai gungunaucha atit ka ti dhun haru kati tadpe parkhi rahe (farki timi aayenau bedanama geeta kore)2 suni deu yo geeta mero amar rahos yo preeta hamro herda herdai pari kshitij lai aanshu khasda thaha napai sakne vaye farkai lyauthe ma meri maya timro haata samai kati tadpe parkhi rahe (farki timi aayenau bedanama sangeet rache)2 copyright:www.smslyrics.com suni deu sangeet mero amar rahos tyo preeta hamro (juni juni timi sangai jiune sapana mero timilai nai paune)2 tara kaha pugthyo ra soche jati sabai sadhai sadhai aai rahancha timro yaad haru (juni juni timi sangai jiune sapana mero timilai nai paune)2 tara kaha pugytho ra soche jati sabai (sadhai sadhai aai rahancha timro yaad haru sadhai sadhai aai rahancha timro yaad haru.. yo man eklai gungunaucha atit ka ti dhun haru)2
Timi Bina (तिमी बिना) by Mantra (मन्त्र)
jati tadha bhaye pani birsi nadeu khelauna samjhi mero maya lie todi nadeu jeuna gharo bho malie timi bina aadhuro cha jeewan mero preeti bina tita mitha yaad haru le sarai satayo mohini muskan le hridaya dukhayo jeuna gharo bho malie timi bina aadhuro cha jeewan mero preeti bina bhulna sakdina ma timro maya bhuli sake jeuna maya maya bhandai khoji hidchu jewan ko goreto ma ojhel ojhel bhaye pani samjhi ta deu maya lie purano katha samjhi birsi nadeu jeuna gharo bho malie timi bina aadhuro cha jeewan mero preeti bina sacheko the maile dherai dherai maya sajaye ko the dherai dherai sapana haru
Dhokebaaz by X-Mantra (एक्स्-मन्त्र)
KAADAKO BAATO HIDAAI MALAI DUKHAUNA CHAHYOU DOBAATO AAI NAPUGDAI AAJA MERO SAATH CHODYOU TIMI BINA BAACHNA MA SAYAD SAKDINA BHANI DUNIYALAI DEKHAUNA CHAHYOU MALAI TADPAUNA CHAHYOU TARA PANI HERA AAJA TIMI BINA BAACHEKAI CHU PEER LUKAYERA PANI HAASNA THALEKAI CHU NISTHUREE... TIMI NISTHURE.... MAILE JAANI SAKECHU YO SANSARKO REET KOHI HARDAIMA HUNNA TIMRO JEET DHOKEBAAZ DHOKEBAAZ !!!!
Suni deu by X-Mantra (एक्स्-मन्त्र)
Suni deu timi mana ko kura Baani deu na timi mayalu mero Suni deu timi mana ko kura, mayalu Timinai meri mayalu Hey, Suni deu timi mana ko kura Baani deu na timi mayalu mero Suni deu timi mana ko kura, mayalu Timinai meri mayalu Baisako huri le hoki Nashalu timro jobana le Aamai ki pyari chhori Risai na deu na teshari...hi.. Nisturi timi nabana Bhagai lanchhu timilai, kunai dinaa Nisturi timi nabana, mayalu Timinai meri mayalu Timro tyo bolile, hansilo muhar le Lutinai lagyo mero jindagani Yo joban timrai lagi Sambhali rakhi deu tara na todi deu, mayalu… Suni deu timi mana ko kura Baani deu na timi mayalu mero Suni deu timi mana ko kura, mayalu Hey, Suni deu timi mana ko kura Baani deu na timi mayalu mero Suni deu timi mana ko kura, mayalu Timinai meri mayalu – 8 (till fade)
aama (आमा) by Mantra (मन्त्र)
अमूल्य मेरो मेरो जीवन उपहार तिम्रै नै हो कोसेली धेरै धेरै चोखो तिम्रै मायाको प्रतिक हो तिम्रो न्यानो काख भरि कति सपना मैले देखें समाई तिम्रा हातहरु कति बाटो म हिडें संसार तिमी नै हौ आमा अपार तिमी नै छौ आमा (हे आमा...)३ संसार तिमी नै हौ आमा अपार तिमी नै छौ आमा सबै रुप तिम्रो माया सरी तिमी नै मेरो धर्तीको परी बलिदान तिम्रो नि:स्वार्थ छ यो माया तिम्रो चोखो छ कालो कालो रातमा धेरै दुख्ने घातमा तिमीले मलाई सम्हाल्यौ धेरै घाउमा धेरै बिझ्ने पिडामा तिमीले मलाई सम्हाल्यौ तिम्रै निम्ति म हाँसी दिन्छु तिम्रै निम्ति म बाँची दिन्छु संसार तिमी नै हौ आमा अपार तिमी नै छौ आमा आँशु मेरो पुछि दियौ दुख मेरो बुझि दियौ हरेक पल सुख दिन चाह्यौ बाटो मलाई देखाई दियौ दियो मेरो जलाई दियौ उज्यालो जीवन बनाइदियौ तिम्रै निम्ति म हाँसी दिन्छु तिम्रै निम्ति म बाँची दिन्छु संसार तिमी नै हौ आमा @ smslyrics.com अपार तिमी नै छौ आमा (हे आमा...)२ संसार तिमी नै हौ आमा अपार तिमी नै छौ आमा अमूल्य मेरो मेरो जीवन उपहार तिम्रै नै हो
tatto khopera (ट्याटू खोपेर) by Abisek Tamang and Manisha Pokhrel
(मायालाई भेट्न आउँदैछु बसमा सरर...)२ तिम्रो नामको यो दिलमा ट्याटु खोपेर [(बैंशालु मायाले )२ लुकी लुकी हेर्ने नगर ]२ (न आउ तिमी मलाई भेट्न बसमा सरर...)२ मेरो नामको त्यो दिलमा ट्याटू खोपेर [(बैंशालु मायाले )२ लुकी लुकी हेर्ने नगर ]२ (रसिलो गुलियो त्यो अंगुर )२ मायामा फसेछौ लौ हजुर रसिलो गुलियो त्यो अंगुर मायामा परेछु म हजुर (मायालाई भेट्न आउँदैछु बसमा सरर...)२ तिम्रो नामको यो दिलमा ट्याटु खोपेर [(बैंशालु मायाले )२ लुकी लुकी हेर्ने नगर ]२ (गाँजलु तिम्रो त्यो आँखैमा )२ लठ्ठपरे तिम्रो त्यो भाखैमा @ smslyrics.com कर्के नजर नहेर त्यसरी सम्हाँलु यो मन कसरी (न आउ तिमी मलाई भेट्न बसमा सरर...)२ मेरो नामको त्यो दिलमा ट्याटू खोपेर [(बैंशालु मायाले )२ लुकी लुकी हेर्ने नगर ]४
ma ta akashako (म त आकाशको) by Norbu Tamang
म त आकाशको जून चोर्न चाहन्छु रमेर तारा बीच झुम्न चाहन्छु बसन्तको पहिलो मुस्कान समेटि म त बिहानीको लाली रच्न चाहन्छु... (मलाई संसारकै खुशी हाँस्नु छ यतिकै सरी हाँसी खेली जिउनु छ )२ म त स्रिस्तिको फूल बन्न चाहन्छु झुलेर लहरा बिच फुल्न चाहन्छु... (मलाई यहि धर्तिमा स्वर्ग देख्नु छ मेरा पाईलाले हिमशिखर टेक्नु छ )२ @ smslyrics.com म त वर्षातको पानी बन्न चाहन्छु अल्झेर छहरा बिच बग्न चाहन्छु... म त आकाशको जून चोर्न चाहन्छु रमेर तारा बीच झुम्न चाहन्छु बसन्तको पहिलो मुस्कान समेटि म त बिहानीको लाली रच्न चाहन्छु