Search Lyrics

Like

Thursday, May 16, 2013

aagole ke polcha ra (आगोले के पोल्छ र) by Pramod Kharel (प्रमोद खरेल)

(आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ) ३
(हेर मेरा आँखामा
कथा आफै बोल्छ) २
आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ

(बिर्सिएर सम्झन्छु
सम्झिएर भुल्न खोज्छु) २
(पीर परे नि सबको सामु
जबरजस्ती खुल्न खोज्छु) २
(आँसुको के मोल छ र
तिम्रो याद को मोल छ) २
(हेर मेरा आँखामा
कथा आफै बोल्छ) २
आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ

(केवल थाहा छ बलिन्धारा
आँखाबाट आँसु झर्छ) २
(थाहा पाउदिन कती बेला
बिहान हुन्छ साझ पर्छ) २
(आगो ले के पोल्छ र 
तिम्रो याद ले पोल्छ) २
(हेर मेरा आँखामा
कथा आफै बोल्छ) २
आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ 

0 comments:

Post a Comment