Search Lyrics

Like

Thursday, May 16, 2013

tatto khopera (ट्याटू खोपेर) by Abisek Tamang and Manisha Pokhrel

(मायालाई भेट्न आउँदैछु बसमा सरर...)२
तिम्रो नामको यो दिलमा ट्याटु खोपेर
[(बैंशालु मायाले )२ 
लुकी लुकी हेर्ने नगर ]२

(न आउ तिमी मलाई भेट्न बसमा सरर...)२ 
मेरो नामको त्यो दिलमा ट्याटू खोपेर
[(बैंशालु मायाले )२ 
लुकी लुकी हेर्ने नगर ]२

(रसिलो गुलियो त्यो अंगुर )२
मायामा फसेछौ लौ हजुर 
रसिलो गुलियो त्यो अंगुर 
मायामा परेछु म हजुर
(मायालाई भेट्न आउँदैछु बसमा सरर...)२
तिम्रो नामको यो दिलमा ट्याटु खोपेर
[(बैंशालु मायाले )२ 
लुकी लुकी हेर्ने नगर ]२

(गाँजलु तिम्रो त्यो आँखैमा )२
लठ्ठपरे तिम्रो त्यो भाखैमा
@ smslyrics.com
कर्के नजर नहेर त्यसरी 
सम्हाँलु यो मन कसरी 
(न आउ तिमी मलाई भेट्न बसमा सरर...)२ 
मेरो नामको त्यो दिलमा ट्याटू खोपेर
[(बैंशालु मायाले )२ 
लुकी लुकी हेर्ने नगर ]४

0 comments:

Post a Comment