Search Lyrics

Like

Thursday, May 16, 2013

retiyo mutu runa sakina (रेटियो मुटु रुन सकिन) by Rajiv Lohani (राजीव लोहनी)

हे हे... हो हो...
(रेटियो मुटु रुन सकिन...)२
भक्कानो फुट्यो आँशु झारिन
सम्झेर बस्नु भन्दा माया
(बिर्सन जाती भो...)२
भक्कानो फुट्यो...आँशु झारिन...
रेटियो मुटु रुन सकिन...

ग्रहण लागेछ यो मनलाई
देखाउन सकिन 
शत्रु लागेछ यो प्रेमलाई 
जिताउन सकिन
तौलेर जोख्नु भन्दा माया
(भुल्नु नै जाती भो...)२

यस्तै हुनेछ साँचो प्रेमलाई
आतिन सकिन 
घाइते भएको यो प्रेमीलाई
@ smslyrics.com 
हसाउँन सकिन
हाँसेर रेट्नु भन्दा 
(चुँडिनु नै जाती भो...)२

रेटियो मुटु रुन सकिन...
भक्कानो फुट्यो आँशु झारिन
सम्झेर बस्नु भन्दा माया
(बिर्सन जाती भो...)२

0 comments:

Post a Comment