Search Lyrics

Like

Thursday, May 16, 2013

Hamro Deshama (हाम्रो देशमा) by Kamal Chhetri Feat. Shreya Sotang and Khuman Adhikari

[(हाम्रो देशमा के आयो चलन )२
डिंगो जुत्ता पाइन्ट बेलिबटन ]२

[(तिम्रो देशमा जे होला चलन )२
हाम्रो देशमा यहि चल्छ fashion]२

[(मायाले मन सार )२
fashion मै हजुर अडेको संसार ]३

[(चौबन्दि चोली लाउँछु छित को साडी )२
चार बर्ण हो छत्तिस जातको फुलबारी ]२
[(लालीगुराँस हिमाल झलल )२
नेपली हुँ म कम्मरमा खुकुरी टलल ]२

[(जे होला fashion)२
नेपालको माया छ नेपली यो मन ]२

नेपालको माया छ नेपली यो मन...

0 comments:

Post a Comment