Search Lyrics

Like

Thursday, May 16, 2013

timi bina pani (तिमी बिना पनि) by Rajesh Hamal (The Massanger Band )

तिमी बिना पनि म जिउन सक्छु 
यो....संसारमा
मैले माया गरें यो नै भूल थियो 
तिमीले खेल सम्झि दियौ
तिमी बिना म जिउन सक्छु 
चाहिंदैन त्यो तिम्रो माया
तिमी बिना पनि म जिउन सक्छु 
यो....संसारमा

संगै जिउने मर्ने कसम किन खायौ
पल भरमै तिमीले किन तोडिदियौ 
तिमी बिना म जिउन सक्छु
चाहिंदैन त्यो तिम्रो माया
तिमी बिना पनि म जिउन सक्छु 
यो....संसारमा

जिन्दगी यो मेरो तिम्रै लागि थियो 
मेरो सारा सपना किन तोडि दियौ 
तिमी बिना म जिउन सक्छु
चाहिंदैन त्यो तिम्रो माया
@ smslyrics.com
तिमी बिना पनि म जिउन सक्छु 
यो....संसारमा
तिमीले खेल सम्झि दियौ
तिमी बिना म जिउन सक्छु 
चाहिंदैन त्यो तिम्रो माया

0 comments:

Post a Comment